मालीका गाउँपालिकाले सडक र घरको मापदण्ड तोक्यो

सन्तोष गौतम/विकल्प न्यूज पुस १८ गते । म्याग्दीको मालीका गाउँपालीकाले सडक र घरको मापदण्ड कायम गरेको छ । गाउँ कार्यपालीकाको हालै बसेको बैठकले गाउँपालीका क्षेत्रका सडक, घर र भवनको मापदण्ड तोकेको हो । बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ लागु गर्ने निर्णय भएपछि नयाँ घर निर्माणको नक्सा पास र सडकको मापदण्ड कायम … Continue reading मालीका गाउँपालिकाले सडक र घरको मापदण्ड तोक्यो